प्रधानमन्त्रीको शैक्षिक अभियानमा एनआरएनएको साथ

लण्डन । प्रधानमन्त्री केपि शर्मा ओलीले शुभआरम्भ गर्नु भएको हाम्रो नगर हाम्रो गाउँ सबै बालबालिकाहरुलाई विद्यालय पुर्याऔ नारा सहितको विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय भर्ना गर्ने नेपाल सरकारको अभियानमा एभरेष्ट इन्टरनेशनल स्कूल जापानसंगको सहकार्यमा गैरआवासीय नेपाली संघ पनि सहभागी भएको छ । संघले सबै भन्दा धेरै बालबालिकाहरु बिद्यालय बाहिर रहेको प्रदेश नम्बर २ को महोत्तरी … Continue reading प्रधानमन्त्रीको शैक्षिक अभियानमा एनआरएनएको साथ